०७ असार २०८३, आइतबार

विराटनगरका विद्यालय दुई दिन बन्द रहने

विराटनगरका विद्यालय दुई दिन बन्द रहने

विराटनगरका विद्यालय दुई दिन बन्द रहने भएका छन् । अत्यधिक गर्मीका कारण महानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको एवम् विद्यार्थीहरूको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्येनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय विराटनगरमा अत्यधिक गर्मी बढेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्