०७ असार २०८३, आइतबार

चिनियाँ विदेशमन्त्री वाङसँग उपप्रधानमन्त्री महराको भेटवार्ता

कात्तिक २०, २०७४
चिनियाँ विदेशमन्त्री वाङसँग उपप्रधानमन्त्री महराको भेटवार्ता

काठमाडौं २२ भदौ– चीन भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् ।

चीनको राजधानी बेइजिङमा महरा र वाङबीच बिहीवार भेटवार्ता भएको हो । भेटवार्तामा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल समेत सहभागी थिए ।

भेटवार्तापछि दुई देशका परराष्ट्रमन्त्रीहरुले संयुक्त पत्रकार सम्मेलनको समेत आयोजना गरेका थिए । फोटोः एएफपी, रासस

salt training

कमेन्ट गर्नुहोस्