०१ असार २०८३, सोमबार

यी हुन् नेपालमा एक हजारभन्दा कमले मात्रै बोल्ने मातृभाषा

जेठ २०, २०८०
काठमाडौं
यी हुन् नेपालमा एक हजारभन्दा कमले मात्रै बोल्ने मातृभाषा

नेपालमा बोलिने मातृभाषा १२४ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपालमा एक करोड ३० लाख चार हजार ४५७ जनाको मातृभाषा नेपाली रहेको छ । जुन कूल जनसंख्याको ४४.८६ प्रतिशत हो । 

नेपालीपछि सबैभन्दा धेरै बोलिने मातृभाषा मैथीली हो । नेपालमा मैथीली भाषा बोल्नेको संख्या ३२ लाख २२ हजार ३९ रहेको छ । जुन कूल जनसंख्याको ११.०५ प्रतिशत हो । कार्यालयको विवरणअनुसार नेपालमा ६. २४ प्रतिशतको मातृभाषा भोजपुरी, ५.८८ प्रतिशतको थारु र ४.८८ प्रतिशतको तामाङ रहेको छ । 

कार्यालयको विरणअनुसार नेपालमा केही यस्ता मातृभाषा छन् जुन एकदमै कम मान्छेले मात्रै बोल्छन् । एक हजार भन्दा कम मान्छेले बोल्ने भाषामा पन्जाबी, धुलेली, खाम्ची(राउटे)लगायत छन् । 

हेर्नुहोस् सूची

null

salt training

कमेन्ट गर्नुहोस्