०४ असार २०८३, बिहीबार

प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्‌घाटन

जेठ २५, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी केबलकारको औपचारिक उद्‌घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् ।​

बिहीवार बिहान बुटवलको गोलपार्कस्थित बटम स्टेशनमा पुगेर प्रधानमन्त्री प्रचण्डले केबलकारको उद्घाटन गरेका हुन्। 

यही जेठ १५ गतेबाट सफ्ट ओपनिङ भएको केबलकारको आज औपचारिक उद्घाटन गरिएको हो ।

आईएमई समूहको मुख्य लगानी रहेको केबलकार पाल्पाको तिनाहुँ गाउँपालिकास्थित वसन्तपुरसम्म करिब ३ किलोमिटर दूरीको छ । केवलकारमा २५ वटा गोन्डुला रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्