१७ असार २०८३, बुधबार

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने

जेठ ३१, २०८०
काठमाडौं
राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने

 मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय राेग केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन् ।

 राष्ट्रपति पौडेल मंगलबार सो अस्पतालमा भर्ना भएका थिए । सो अस्पतालले मंगलवार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। 


 

salt training

कमेन्ट गर्नुहोस्