107 shares
म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा हरियाली कृषक समूहले गरेको टमाटर खेती ।
एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशालामा सहभागी कृषकहरूले अभ्यासका लागि टमाटर खेती गरेका हुन् । तस्वीर : सन्तोष गौतम/रासस