२६ जेठ २०८३, मंगलबार

बजेट नल्याउँदै कोशी प्रदेशसभा अधिवेशन गएरातिदेखि अन्त्य

जेठ ३२, २०८०
विराटनगर
बजेट नल्याउँदै कोशी प्रदेशसभा अधिवेशन गएरातिदेखि अन्त्य

कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेको छ । 

सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले जेठ ३१ गते राति १२ बजेदेखि प्रदेशसभाको चालू दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेका हुन् ।

उनले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को जेठ ३१ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको अधिवेशन अन्त्य गरेका हुन् ।

बजेट नल्याउँदै प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्