०४ असार २०८३, बिहीबार

घरेलु चर्खामा अल्लोको धागो

जेठ ३२, २०८०
काठमाडौं
घरेलु चर्खामा अल्लोको धागो

दाङको घोराही उपमहानगरपालिका १३ मा रहेको सहनशील अल्लो कपडा उद्योगमा घरेलु चर्खामा अल्लोको धागो व्यवस्थापन गर्दै महिला कामदार । उद्योगले कच्चा पदार्थ ल्याएर तयारी धागो तथा कपडा बिक्री गर्ने गर्दछ । तस्वीरः कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्