१४ असार २०८३, आइतबार

लुम्बिनीका तीन जिल्लामा भोलि सार्वजनिक बिदा

जेठ ३२, २०८०
बुटवल
लुम्बिनीका तीन जिल्लामा भोलि सार्वजनिक बिदा

लुम्बिनी प्रदेशका तीन जिल्लामा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सरकार, मन्त्रिपरिषद्‌को २०८० जेठ ३२ गतेको निर्णयानुसार भुम्या पर्वको अवसरमा शुक्रवार रोल्पा, रुकुम र दाङमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिए ।

भुम्या पर्व मगर समुदायले आफ्नो मुख्य पर्वको रुपमा ५ दिनसम्म मनाउँछन् । 

मगर समुदायले असारको पहिलो साताभर भूमिको पुजा गरी नाचगान गरेर यो पर्व मनाउने गर्छन ।

salt training

कमेन्ट गर्नुहोस्