०१ असार २०८३, सोमबार

पाल्पामा नदीमा डुबेर बालिका बेपत्ता

जेठ ३२, २०८०
पाल्पा
पाल्पामा नदीमा डुबेर बालिका बेपत्ता
फाइल फोटो

पाल्पामा नदीमा नुहाउने क्रममा एक जना बालिका बेपत्ता भएकी छिन् ।

रामपुर नगरपालिका –८ भुताजस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा सोही स्थानकी १४ वर्षीया पार्वती रामजाली बेपत्ता भएकी हुन् ।

बिहीवार बिहान ११ बजेको समयमा बेपत्ता भएकी रामजालीकाे खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्