३१ असार २०८३, बुधबार

सवारी दुर्घटनामा १ जनाको मृत्यु

जेठ ३२, २०८०
काठमाडौं
सवारी दुर्घटनामा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

चन्द्रगिरि नगरपालिका–१२ गुर्जुधारामा ना५ख ५७७७ नम्बरको ट्रकलाई प्र ३–०२–००९ प २०१३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बिहीवार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मकवानपुरको थाहा नगरपालिका–५ घर भएकी २० वर्षीया सुमित्रा मोक्तानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको शहीद मेमोरीयल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्