२६ जेठ २०८३, मंगलबार

आज लोक सेवा आयोगको ७३औं वार्षिकोत्सव मनाइँदै

असार १, २०८०
काठमाडौं
आज लोक सेवा आयोगको ७३औं वार्षिकोत्सव मनाइँदै

नेपालको सबैभन्दा पुरानो संवैधानिक अंगका रूपमा स्थापना भएको लोक सेवा आयोगले आज शुक्रवार ७३औं वार्षिकोत्सव मनाउँदैछ ।

निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने र निजामती सेवाको पदबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी लोकसेवा आयोगमा रहने व्यवस्था छ ।

आयोगले योग्यता, निष्पक्षता, स्वच्छता, समान अवसर, समावेशीता, परिचय शून्यता, असंलग्नता तथा गोपनीयताको सिद्धान्तअनुसार कार्यसम्पादन गर्ने गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्