२० असार २०८३, शनिबार

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?

असार २, २०८०
काठमाडौं
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?

 कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ र गोलभेडा सानो लोकलको ८ रुपैयाँ रहेको छ । यस्तै आलु रातोको ४५, काउली स्थानीयको ५०, मुला रातोको ४०, भन्टा लाम्चोको ३० रुपैयाँ रहेको छ । 

यसैगरी टाटेसिमीको १२०, कुरिलोको ३००, अनारको ४००, मौसमको २००, रुख कटहरको ४०, अदुवाको ३२० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्