२२ जेठ २०८३, शुक्रबार

जापानमा गायक क्षेत्रीको विशेष प्रस्तुती हुँदै, तयारी पूरा

कात्तिक २०, २०७४
जापानमा गायक क्षेत्रीको विशेष प्रस्तुती हुँदै, तयारी पूरा
जापान –जापानमा रहेका नेपालीलाई लक्षित गर्दै आयोजना गर्न लागिएको सांगीतिक कन्सर्टको तयारी सकिएको छ ।
ख्यातिप्राप्त गायक विपुल क्षेत्री एण्ड ट्राभलिङ व्याण्डको प्रस्तुतिमा यही जनवरी १५ तारिखमा टोकियोस्थित रुने कोदाइरा हलमा गरिने तय भइसकेको छ ।

ब्याण्डले आफ्ना दर्जनभन्दा बढी चर्चित नेपाली गितहरू प्रस्तुत गर्नेछ । टोली ११ तारिखमा जापान आइपुग्ने आयोजक गोरेटो प्रोडक्सनले जानकारी दिएको छ ।

कन्सर्टमा एक हजार भन्दा बढी दर्शक उपस्थित हुने आयोजकको दावी छ ।

कन्सर्टको सम्पूर्ण तयारी सकिएको आयोजक प्रोडक्सनले जानकारी दिएको छ । कार्यक्रममा सहभागिताको लागि जापान बस्ने नेपालीलाई आयोजक संस्था गोरेटोले आग्रह गरेका छ ।

salt training

कमेन्ट गर्नुहोस्