१७ असार २०८३, बुधबार

बाबुराम र विप्लबलाई धक्का

कात्तिक २०, २०७४
बाबुराम र विप्लबलाई धक्का


भक्तपुर, २४ भदौ - नेकपा (माओवादी (केन्द्र) का नेता रामबहादुर थापाले आगामी असोज २ गते हुने प्रदेश नं २ को निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् ।1504964164491_RG_Bkt_20170909_Maoist-1

नेकपा (माओवादी केन्द्र), भक्तपुरले यहाँ आज आयोजना गरेको ‘बृहत राजनीतिक वैचारिक धु्रवीकरण अभियान’ कार्यक्रममा उनले अझैपनि प्रतिगामी, जमिन्दारी र पूँजीपति वर्गकै हातमा राज्य सत्ता रहेको भन्दै उनले  जनताको हातमा राज्यसत्ता अझै नआएको जिकिर गरे ।

सो क्रममा नयाँ शक्ति पार्टीका भक्तपुर जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य ओम वाग्लेको नेतृत्वमा सिंगो जिल्ला कमिटी विलय हुनुका साथै केन्द्रीय तथा जिल्लाका ६५ जना र नेकपा (विप्लब) समूहका मजदुर नेता युवराज आचार्यको नेतृत्वमा ७२ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्