काठमाडौँको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार भारतीय ठूलो गोलभेडाको अधिकतम मूल्य प्रतिकिलो ५० र सानो गोलभेडा (टनेल) को १० रुपैयाँ रहेको छ।
यसैगरी आलु रातोको ४५, आलु सेतोको ३५, आलु रातोको ४०, स्कुसको ५० रुपैयाँ रहेको छ।
मूल्यसूची विस्तृतमाः
