२६ जेठ २०८३, मंगलबार

बाबुराम भट्टराईको अपिल : नियमित योगाभ्यास गरौं; स्वस्थ र सुखी रहौं

असार ६, २०८०
काठमाडौं
बाबुराम भट्टराईको अपिल : नियमित योगाभ्यास गरौं; स्वस्थ र सुखी रहौं

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नियमित योगाभ्यास गर्न अपिल गरेका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा बुधवार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै डा. भट्टराईले नियमित योगाभ्यास गरेर स्वस्थ र सुखी रहन आग्रह गरे ।

उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा सबैमा हार्दिक शुभकामना ! नियमित योगाभ्यास गरौं; स्वस्थ र सुखी रहौं !’

उनले ट्विटरमा योगाभ्यास गरिरहेका तस्वीर समेत राखेका छन् ।

nullnull
 

salt training

कमेन्ट गर्नुहोस्