०१ असार २०८३, सोमबार

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

असार ६, २०८०
काठमाडौं
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । 

असार ७ गते बिहीवार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार बैठकमा विधान अधिवेशनको तयारी र असार ९ गतेको केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने तथा  समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्