०४ असार २०८३, बिहीबार

तीन दिनभित्र प्रमाण बुझाउन आयोगले दियो दलहरुलाई निर्देशन

असार ७, २०८०
काठमाडौं
तीन दिनभित्र प्रमाण बुझाउन आयोगले दियो दलहरुलाई निर्देशन

निर्वाचन आयोगले राजनीतिक दललाई लेखापरीक्षण प्रतिबेदनसहितको कागजातलाई पुष्टि गर्ने प्रमाण तीन दिनभित्र बुझाउन निर्देशन दिएको छ । राजनीतिक दलले बुझाएको आव २०७९–८० को लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि आयोगले महालेखा परीक्षकको कार्यालयको विज्ञ टोली परिचालन गरेर प्रतिवेदन जाँच्ने कार्य गर्दै छ ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार राजनीतिक दललाई बुधबारदेखि तीन दिनभित्र आवश्यक कागजात आयोगमा पठाउन निर्देशन दिइएको छ। गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्