१७ असार २०८३, बुधबार

एन आई सी एशिया बैंकको शाखारहित बैंकिङ्क सेवा

कात्तिक २०, २०७४
 एन आई सी एशिया बैंकको शाखारहित बैंकिङ्क सेवा
image001
काठमाडौं, २५ भदौ- 
एन आई सी एशिया बैंकले तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।  ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने सँगसँगै गाउँ गाउँमा वित्तीय पहुँच पुर्याउन सो सेवाको शुरवात गरेको बैंकले जनाएको छ ।

सोहि क्रममा बैंकले पहिलो स्थापना यहि भाद्र २३ गते सन्दकपुर गाउँपालिका, देउराली बजार, इलाम र भाद्र २४ गते बुद्घशान्ति गाउँपालिका, शान्तिनगर गडी गाउँ बजार, झापा र रोङ्ग गाउँपालिका, कुटी डाडाँ बजार इलाम जिल्लाबाट ३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

सो सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्न बैंंकले जनाएको छ । ३ वटा शाखा रहित बैंकिङ्ग सेवाहरु सहित हाल यस एन आई सी एशिया बैंकले आफ्ना १२० शाखाहरु, ४ एक्टेन्सन काउन्टरहरु र ९० ए टि एम सञ्जालहरु मार्फत देशभर सेवा प्रदान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्