०१ साउन २०८३, शुक्रबार

अदालतको अवहेलना मुद्दामा सर्वाेच्चले माग्यो बालेन्द्र शाहसँग जवाफ

असार १२, २०८०
काठमाडौं
अदालतको अवहेलना मुद्दामा सर्वाेच्चले माग्यो बालेन्द्र शाहसँग जवाफ

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ मागेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा भएको सुनुवाइपछि मंगलवार लिखित जवाफ मागिएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले बताए । 

उच्च अदालत पाटनले भारतीय चलचित्र प्रदर्शन नरोक्न आदेश दिएपछि काठमाडौंका मेयर शाहले सार्वभौमिकता र स्वाधिनताको सवालमा कुनै कानून र अदालतलाई नमान्ने सामाजिक सञ्जालमा लेखेपछि वर्षा झाले उनीविरुद्ध अवहेलनाको मुद्दामा रिट दिएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्