२५ जेठ २०८३, सोमबार

सबै पुराना रेकर्ड तोडे देउवाले, ११ सांसदको भागमा एक मन्त्री

कात्तिक २०, २०७४
सबै पुराना रेकर्ड तोडे देउवाले, ११ सांसदको भागमा एक मन्त्री
काठमाडौं, २६ भदौ- शपथग्रहण गरेको तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौंपटक मन्त्रिपरिषद् विस्तारको निर्णय गर्दै आफ्ना सबै पुराना रेकर्ड तोडेका छन् ।sher
राप्रपा प्रजातान्त्रिकका चार मन्त्रीलाई आज (सोमबार) शपथग्रहण गराएसँगै उनको मन्त्रिपरिषद् संख्या ५४ पुग्दै छ । प्रधानमन्त्रीमा निर्वाचित भएको भोलिपल्ट २४ जेठमा सदाचार नीति ल्याउने प्रतिबद्धता जनाएका देउवाले पाँचौं मन्त्रिपरिषद् विस्तारसँगै ११ जना सांसदको भागमा एक मन्त्री पु-याइदिएका छन् ।

६ सय १ सदस्यीय रूपान्तरित व्यवस्थापिका–संसद्मा हाल ५ सय ९२ सांसद छन् । सोमबार राप्रपा प्रजातान्त्रिका तीन मन्त्री र एक राज्यमन्त्रीको शपथपछि ११ सांसदबराबर एक मन्त्री हुनेछन्, राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्