०२ असार २०८३, मंगलबार

मधेश जाने भए केपी ओली

कात्तिक २०, २०७४
मधेश जाने भए केपी ओली
काठमाडौँ, २६ भदौ- एमाले अध्यक्ष केपी ओली विभिन्न जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न प्रदेश नं २ का जिल्लामा जाने भएका छन् ।kp-oli
केही चुनावी सभालाई सम्बोधन गर्न मात्रै अध्यक्ष ओली तराई झर्ने प्रदेश नम्बर २ का सहसंयोजक नगेन्द्र चौधरीले बताए ।
एमालेका शीर्ष नेता स्थानीय चुनावका लागि प्रदेश नम्बर २ मा सक्रिय भएका छन्, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्