
नेपाल प्रहरीले ६ जना प्रहरी निरीक्षकको काज सरुवा गरेको छ ।
प्रहरीको कर्मचारी प्रशासन महाशाखाका प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले विभिन्न निकायमा पत्राचार गर्दै काज सरुवा भएको जानकारी दिएका छन् ।
काज सरुवा सूचीअनुसार प्रहरी निरीक्षक लक्ष्मण ओलीलाई ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तु, सन्तोष न्यौपानेलाई प्रहरी प्रभाग बलम्बु काठमाडौं, दाताराम अधिकारीलाई वडा प्रहरी कार्यालय सानोपोखरी मकवानपुरमा खटाइएको छ ।
यस्तो छ पत्राचार –