०४ असार २०८३, बिहीबार

ओलीले गरे सचिवालयमा हेरफेर, पुराना ‘आउट’ ?

कात्तिक २०, २०७४
ओलीले गरे सचिवालयमा हेरफेर, पुराना   ‘आउट’  ?
काठमाडौं, २६ भदौ– नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय हेरफेर गरेका छन् । ओलीले आज सचिवालय हेरफेर गर्दे केही नयाँलाई जिम्मेवारी दिएका छन् भने केही पुरानालाई विदा दिएका छन् ।

ओलीको प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त भएका छन् । उनी यसअघि स्वकिय सचिवका रुपमा कार्यरत थिए । ओलीले प्रेस संयोजकमा प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य चेतन अधिकारीलाई नियुक्त गरेका छन् । ओली प्रधानमन्त्री हुँदा अधिकारी प्रेस संयोजक थिए ।

ओलीले पार्टी केन्द्रीय कार्यालयको जिम्मेवारी सहित देवराज घिमिरे र संसद र विकाश निर्माण हेर्नेगरि अनिष दाहाललाई स्वकीय सचिव नियुक्त गरेका छन् ।

नयाँ स्वकियहरुसँगै यसअघि ओलीको सचिवालयमा रहेका सवैलाई विदा दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्