
राष्ट्रपति विद्यादेवी भण्डारी नवनियुक्त विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनिलबहादुर थापालाई राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।