0 shares
रुपन्देहीको सम्मरीमाई गाउँपालिका–१ स्लामपुर बस्ने ५६ वर्षीय गोपाल कोइरीको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै खेतमा पानी तान्ने मोटर बन्द गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।