२७ जेठ २०८३, बुधबार

विद्युत प्राधिकरणका पूर्व महाप्रबन्धक विरुद्ध २ करोड ८८ लाखको भ्रष्टाचार मुद्दा दायर

कात्तिक २०, २०७४
विद्युत प्राधिकरणका पूर्व महाप्रबन्धक  विरुद्ध २ करोड ८८ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २६ भदौ – नेपाल विद्युत प्राधिकरणका पूर्व महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले उनी विरुद्ध दुई करोड ८८ लाख ८२ हजार ८ सय ९१ रुपैयाँ विगो दाबी गर्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । उनले सकारी सेवामा रहँदा आफू र आफ्ना परिवारको नाममा अकुत सम्पत्ति कमाएको भेटिएकोले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५, १६ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा २ बमोजिम बिगो अनुसारको कैद र जरिवाना माग गर्दै आयोगले मुद्दा दायर गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्