१४ असार २०८३, आइतबार
प्रधानमन्त्रीको अभिव्यक्तिले तनाव

‘लेन्डुप दोर्जे’को संस्करण चाहिँदैन भन्दै संसद्मा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

असार २०, २०८०
काठमाडौं
‘लेन्डुप दोर्जे’को संस्करण चाहिँदैन भन्दै संसद्मा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

देशको स्वाभिमानविपरीत अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा मागेको छ ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमालेका रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् बैठक अगाडि बढ्न नसक्ने बताए ।

त्यसपछि एमाले सांसदहरू उभिएर विरोध जनाएका थिए । लगत्तै सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्