०६ असार २०८३, शनिबार

ज्ञानचन्द्र आचार्य प्रधानमन्त्रीको आर्थिक सल्लाहकार

कात्तिक २०, २०७४
ज्ञानचन्द्र आचार्य प्रधानमन्त्रीको आर्थिक सल्लाहकार
काठमाडौं २६ भदौ– सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको आर्थिक सल्लाहकारमा पूर्व सचिव ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सोमवार सिंहदरवारमा बसेको बैठकले आचार्यलाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

सरकारले बाग्मती सभ्यता एकीकृत विकास आयोजनाको अध्यक्षमा नरेन्द्र दाहाललाई नियुक्त गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्