१५ असार २०८३, सोमबार

झडपमा तीस तालिवान लडाकू मारिए

कात्तिक २०, २०७४
झडपमा तीस तालिवान लडाकू मारिए
पारुन (अफगानिस्तान), २६ भदौ - अफगानिस्तानको पूर्वी प्रान्त नुरिस्तानमा सरकारी बल र तालिवान समर्थक लडाकूबीच भएको झडपमा परी ३० भन्दा बढी तालिवान आतंककारी मारिएका वरिष्ठ प्रान्तीय अधिकारीले सोमबार जानकारी दिएका छन् । 


नुरिस्तान प्रान्तको अशान्त जिल्ला बार्ग ई मतालमा सोमबार बिहान भएको यस झडपमा करिब ३० तालिवान आतंककारी मारिएका छन् भने तीन सुरक्षा अधिकारी घाइते भएका प्रान्तीय गभर्नर हाजिफ अब्दुल कयुमले जानकारी दिनुभएको छ । रासस/सिन्हवा 

salt training

कमेन्ट गर्नुहोस्