२२ जेठ २०८३, शुक्रबार

विवादकाबीच राज्यमन्त्री लामाले लिए सपथ

कात्तिक २०, २०७४
विवादकाबीच राज्यमन्त्री लामाले लिए सपथ


काठमाडौँ, २७ भदौ - प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नवनियुक्त उद्योग राज्यमन्त्री रेशम लामालाई पद तथा गोपनियताको शपथ गराए ।resham-lama-rpp

सिंहदरबारमा आयोजित कार्यक्रममा लामालाई शपथ दिलाइएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका तर्फबाट राज्यमन्त्री बनेका लामाले मन्त्रालयमा पद बहाली गरिसकेका छन् । तर, लामालाई राज्यमन्त्री बनाएको विषयमा राप्रपा प्रजातान्त्रिक भित्र विवाद उत्पन्न भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्