२५ असार २०८३, बिहीबार

तरकारी तथा फलफूल बजार : यस्तो छ आजको मूल्यसूची

असार २४, २०८०
काठमाडौं
तरकारी तथा फलफूल बजार : यस्तो छ आजको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 
जसअनुसार गोलभेँडा ठूलो नेपालीको प्रतिकिलो अधिकतम मूल्य १०० रुपैयाँ र गोलभेँडा सानो लोकलको ३० रुपैयाँ कायम भएको छ । 

यस्तै आलु रातोको ४८, आलु सेतोको ४५, काउली स्थानीयको ७०, मकै बोडीको १००, तोरीको सागको ५०, अनारको ४५० रुपैयाँ कायम भएको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्