०५ साउन २०८३, मंगलबार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

असार २९, २०८०
काठमाडौं
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबार बस्दैछ ।  संघीय संसद भवन बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।  

 आजको बैठकमा बिनियोजन विधेयक २०८० का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूचीमा राखिएको छ ।  

साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्