२० असार २०८३, शनिबार

अमेरिकी सहायक विदेशमन्त्री लुद्वारा सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण

असार २९, २०८०
काठमाडौं
अमेरिकी सहायक विदेशमन्त्री लुद्वारा सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले दिवंगत सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

शुक्रवार मात्रै काठमाडौं आएका लूले प्रधानमन्त्री निवास बालुवाटार पुगेर दिवंगत दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको यही असार २७ गते निधन भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्