काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ ।
यसैगरी गोलभेडा सानो टनेलको प्रतिकिलो ४०, आलु रातोको ४८, काउली स्थानीयको ९०, मकै बोडीको १००, तिते करेलको ७०, अनारको ४५० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमा हेर्नुहोस्ः
