415 shares
अपर अरुण हाइड्रो–इलेक्ट्रिकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले मातहतका आयोजनाहरुमा रिक्त, रहेका व्यवस्थापक, वरिष्ठ इन्जिनियर, चार्टड एकाउन्टेन्ट, कानुन अधिकृतलगायतका पदहरुमा दरखास्त आह्वान गरेको हो । सूचना हेर्नुहोस्