२६ असार २०८३, शुक्रबार

पेट्रोलियम पदार्थमा पूर्ण स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याइँदै

असार ३१, २०८०
काठमाडौं
पेट्रोलियम पदार्थमा पूर्ण स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याइँदै

नेपाल  आयल  निगमले  पेट्रोलियम  पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली  पूर्ण  रूपमा  कार्यान्वयनमा  ल्याउने  भएको छ । प्रभावकारी   रूपमा   कार्यान्वयनमा   आउन  नसकेको  स्वचालित  मूूल्य  पूर्ण  रूपमा  कार्यान्वयन  गर्न  लागिएको  हो  ।  सरकारको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यव्रmममा समेत स्वचालित मूल्य प्रणाली लागु  गर्ने  उल्लेख  गरे  पनि  कार्यान्वयनमा  आउन  सकेको  थिएन  ।  गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्