३० जेठ २०८३, शनिबार

एनआएन डेनमार्कको अध्यक्षमा सुवेदी, डा. अर्याललाई सर्वाधिक मत

कात्तिक २०, २०७४
एनआएन डेनमार्कको अध्यक्षमा सुवेदी, डा. अर्याललाई सर्वाधिक मत

अर्याल
कोपनहेगन २७ भदौ - गैर आवासिय नेपाली संघ (एनआरएन) डेनमार्कको अध्यक्षमा यमलाल सुवेदी निर्वाचित भएका छन् । कोपन हेगनमा सम्पन्न एनआएन डेनमार्कको चौथो अधिवेशनबाट उपाध्यक्षमा डा नवीन अर्याल विजयी भएका छन् ।

गुल्मीका अर्यालले वातावरणीय प्रविधिमा डेनमार्कवाट बिद्याबारिधी गरेका छन् । पत्रकार अर्यालले सन् २००८ मा नेपाल वातावरण पत्रकार समूहले दिने पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए ।

विजयी अर्यालले डेनमार्कमा अध्ययनरत नेपाली बिद्यार्थीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्