२८ जेठ २०८३, बिहीबार

दाङको घोराहीमा साउनमा पनि बोरिङ्गको भर

साउन ३, २०८०
काठमाडौं
दाङको घोराहीमा साउनमा पनि बोरिङ्गको भर

घोराही उपमहानगरपालिका –६ गुरुवा गाउँका किसानको बाँझो खेतमा बोरिङ्गको पानी । साउन लागिसक्दापनी पर्याप्त पानी नपर्दा किसानहरू बोरिङ्गको पानीले खेती गर्न वाध्य छन । तस्वीर कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्