१३ असार २०८३, शनिबार

धान रोपेको खेतमा फाटेको धाँजा

साउन ४, २०८०
दाङ
धान रोपेको खेतमा फाटेको धाँजा

घोराही उपमहानगरपालिका –१६ भगवानपुरमा स्थानियले रोपेको खेतमा फाटेको धाँजा । साउन महिनामा समेत पर्याप्त पानी नपर्दा कतै रोपाइँ नै हुन सकेको छैन भने भएको ठाउँमा पनि पानी नहुँदा  खेतमा धाँजा फाट्न थालेको छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्