०७ असार २०८३, आइतबार

पहिरोले सडक अवरुद्ध

साउन ५, २०८०
काठमाडौं
पहिरोले सडक अवरुद्ध

बिहीवार रातिको भीषण वर्षाका कारण तनहुँको भिमाद नगरपालिका–१ डुम्रीवेसीदेखि घिरिङ गाउँपालिका–२ बेलादी जाने बैडी मोटरमार्ग अन्तर्गत कोन्द्रे खण्डमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

कमेन्ट गर्नुहोस्