239 shares
बिहीवार रातिको भीषण वर्षाका कारण तनहुँको भिमाद नगरपालिका–१ डुम्रीवेसीदेखि घिरिङ गाउँपालिका–२ बेलादी जाने बैडी मोटरमार्ग अन्तर्गत कोन्द्रे खण्डमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस