472 shares
भोजपुर नगरपालिका वडा नम्बर १२, टक्सारमा रहेको विमानस्थलमा शुक्रवार बिहान अवतरण गरेको नेपाल वायुसेवा निगमको जहाज । हाल भोजपुर–काठमाडौं हप्तामा निगमको जहाजले मात्र पाँच उडान भर्दै आइरहेको छ । तस्वीर : निरोज कोइराला/रासस