
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारपनि जारी रहने भएको छ ।
सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ ।
आज बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आ आफनो धारणा राख्ने क्रम जारी रहनेछ ।
गत मंगलबारदेखि कांग्रेसको बैठक जारी रहेको हो ।