०३ साउन २०८३, आइतबार
मौद्रिक नीति

आवासीय घर कर्जाको सीमा बढ्यो, अब घर बनाउँदा २ करोड रुपैयाँसम्म ऋण लिन पाइने

साउन ७, २०८०
काठमाडौं
आवासीय घर कर्जाको सीमा बढ्यो, अब घर बनाउँदा २ करोड रुपैयाँसम्म ऋण लिन पाइने

नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा बढाएको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको व्यवस्थाअनुसार पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँबाट बढाएर २ करोड रुपैयाँ पुर्‍याइएको हो । 

यो सीमासँगै अब नयाँ घर बनाउँदा कर्जा लिन पाउने सीमा २ करोड रुपैयाँ पुगेको छ । यसअघि पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ थियो ।

salt training

कमेन्ट गर्नुहोस्