![नेपाल प्रहरीका १२२ सईहरू वरिष्ठ सईमा बढुवा सिफारिस [नामावलीसहित]](https://lktcdn2.prixacdn.net/media/Nepal_Police_rU7HKDwABn.png)
नेपाल प्रहरीले १२२ जना प्रहरी नायव निरीक्षक (सई) हरूलाई प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) मा बढुवा गर्न सिफारिस गरेको छ ।
बढुवा समितिको सचिवालयका सदस्य सचिव प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले सूची प्रकाशित गर्दै बढुवा सिफारिस भएको जनाएका छन् ।
बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा अंगरक्षक गणका सई डमबहादुर धिंगालको नाम छ ।
हेर्नुहोस् बढुवा सिफारिसको सूची –





