२६ जेठ २०८३, मंगलबार

मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध

साउन ९, २०८०
चितवन
मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध
फाइल तस्बिर

मुग्लिङ–नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको छ । 
अविरल वर्षासँगै कालिखोला र यसको नजिकको विभिन्न स्थानमा साना ठुला पहिरो आएर सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । 

पहिरोका कारण यात्रु र सवारीसाधन प्रभावित बनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्