०९ साउन २०८३, शनिबार

वीरेन्द्रनगरमा जिप दुर्घटना, चालकसहित ३ जना घाइते

साउन ९, २०८०
काठमाडौं
वीरेन्द्रनगरमा जिप दुर्घटना, चालकसहित ३ जना घाइते

काठमाडौंबाट सुर्खेतका लागि छुटेको बीएबी १९२३ नम्बरको बोलेरो जिप वीरेन्द्रनगर–११ सुब्बाकुनामा दुर्घटनामा परेको छ ।

दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् । 

थप विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्