२९ जेठ २०८३, शुक्रबार

गोलभेँडाको भाउ किलोमा १०० रुपैयाँ नाघ्यो, अरु तरकारीको कति ? [सूचीसहित]

साउन १०, २०८०
काठमाडौं
गोलभेँडाको भाउ किलोमा १०० रुपैयाँ नाघ्यो, अरु तरकारीको कति ? [सूचीसहित]

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गोलभेँडा ठूलो नेपालीको अधिकतम मूल्य १०० रुपैयाँ नाघेको जनाएको छ । समितिले बुधबार तोकेको मूल्यसूचीअनुसार ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो ११० रुपैयाँ पुगेको हो।  

यस्तै सानो गोलभेँडा नेपालीको ४० तथा टनेलको गोलभेँडा सानोको ६८ रुपैयाँ कायम भएको छ । 
यसैगरी आलु रातोको ५०, भन्टा लाम्चोको ४०, मकै बोडीको ५०, लौकाको ५०, ब्रोकाउलीको १००, अनारको ४०० रुपैयाँ अधिकतम मूल्य कायम भएको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्